शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

काँग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौँ, १७ मंसिर । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबेल पुलको उद्घाटनका क्रममा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । गृहजिल्ला...

बारामा पानीमा डुबेर एक बालकको मृत्यु

बारा, १७ मंसिर । परवानीपुर गाउँपालिका ३ लिप्नी बस्ने राजेश रामको १ वर्षीय छोरा आदित्य रामको पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा खाल्डोको पानीमा डुबेर अशक्त घाइते भएका उनलाई...

१२ लाख ठगी मुद्दाका फरार एक जना पक्राउ

काठमाडौँ, १७ मंसिर । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका ४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला...

दुई एसपीसहित ३ जना प्रहरी निलम्बित

काठमाडौँ, १७ मंसिर । दुई जना एसपीसहित ३ जना प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव...

नेकपा सचिवालय बैठक स्थगित, अर्को बैठक २० गते बस्ने

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक मंसिर १० गते दिनको १ बजे...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, १७ मंसिर । काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै...

बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ, १७ मंसिर । बुटवलमा ट्रकले ठक्कर स्कुटरलाई दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वुधबार दिउँसो बुटवलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो । बुटवलको पुष्पलाल पार्कबाट...

श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको मृत्यु

इलाम, १७ मंसिर । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर...

दोहोरो कर प्रणाली खारेज गर्न व्यवसायीको माग

काठमाडौँ, १७ मंसिर । उद्योगी व्यवसायीहरुले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन् । उनीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको त्यस्ता कर खारेज गर्न माग गरेका हुन् । नेपाल उद्योग...

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा

बझाङ, १७ मंसिर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट...

प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणमा जोड

नवलपरासी, १७ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको...

आगो ताप्ने क्रममा जलेर पुतलीको मृत्यु

सन्धिखर्क, १७ मंसिर । अर्घाखाँची जिल्लामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना...
1 4,166 4,167 4,168 4,169 4,170 11,457