२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: बालकृष्ण खाँणले चपाए गोप्य कागज, लडाकु घोटाला काण्ड छानबिन गर्न एमालेको माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीको हातबाट गोप्य कागज खोसेर चपाएका छन् ।

प्रहरीले उनको घरमा खानतलासी गरेर बरामद गरेको गोप्य कागज उनले चपाएर निलेका हुन्। कागजमा गोप्य सूचना रहेका कारण खाँणले खोसेर चपाएको आँकलन गरिएको छ ।

प्रहरी निरीक्षक राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-