शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

बुधबारदेखि छठपर्व शुरू हुँदै

काठमाडौं, २ मंसिर । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल...

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ जना कर्मचारी संक्रमित

स्विजरल्याण्ड । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट संक्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना संक्रमित भएका हुन् । उनीहरु सवै जना...

नेकपा सचिवालय बैठक फेरि अन्योलमा

काठमाडौं, २ मंसिर । भोलि दिउँसो १ बजेका लागि निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि अन्योलमा परेको छ । शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि विभिन्न आरोप लगाउँदै...

जुवा खेल्दै गरेका ७ जुवाडे पक्राउ

धरान, २ मंसिर । लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक  कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय...

गोरखामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

काठमाडौं, २ मंसिर । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई...

आजदेखि खुल्लामञ्चसहित उपत्यकाका सार्वजनिक स्थलमा खाना खुवाउन बन्द

काठमाडौं, २ मंसिर । आजदेखि काठमाडौंको खुलामञ्चसहित उपत्यकाका अन्य सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम बन्द गरिएको छ । स्वास्थ्य चुनौती र कोरोना संक्रमणको जोखिमका कारण खुला स्थानमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य...

कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे महासचिव विष्णु पौडेल

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न महासचिव विष्णु पौडेल प्रचण्डनिवास खुमलटार पुगेका छन् । मंगरबार बिहान भएको भेटमा पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल...

भाइटीकाकै दिन सञ्चारकर्मी बहिनीको मृत्यु, दाइ अस्पतालको शय्यामा

दाङ, २ मंसिर । तुलसीपुरबाट घोराही जाने सडकको गुल्म चोकमा सवारी दुर्घटना हुँदा भाइटीकाको दिन बहिनीको मृत्यु भएको छ भने दाजु अस्पतालको शय्यामा पुगेका छन् । रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ...

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीमा कोरोना संक्रमण पुष्टि

कैलाली, २ मंसिर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको हो । कोरोनाको...

बाँकेमा कोरोनाबाट ७४ जनाको मृत्यु

नेपालगञ्ज, २ मंसिर । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको...

अरिङ्गालको आक्रमणबाट अतिथिको मृत्यु

स्याङ्जा, २ मंसिर । सोमबार स्याङ्जामा अरिङ्गालले चिलेर एक बालिकाको मृत्यु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्याङ्जाका अध्यक्ष सूर्य प्रसाद गैह्रे शर्मा ‘पारस’ की छोरी अतिथि शर्माको मृत्यु भएको हो ।...

पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीको कार्यक्रम रद्द

काठमाडौं, २ मंसिर । पार्टीभित्र विवाद बढीरहेका बेला प्रधानमन्त्री केपी ओलीको ताप्लेजुङ भ्रमणको कार्यक्रम स्थगित भएको छ । ओलीले मंसिर ५ गते ओलाङचुङगोला र घुन्साको भ्रमण गर्ने कार्यक्रम थियो । नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ...
1 4,164 4,165 4,166 4,167 4,168 11,413