३० कार्तिक २०८३, सोमबार

नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ वैशाख । नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो नारायणी नदी किनारमा पौडी खेल्न गएका भरतपुर महानगर-४ यज्ञपुरीको होमबहादुर खत्रीका १२ वर्षीय छोरा आशिष खत्री घाइते भएका थिए ।

आशिषलाई स्थानीयले उद्धार गरेर जिल्ला अस्पातल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।