शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

दोहोरो कर प्रणाली खारेज गर्न व्यवसायीको माग

काठमाडौँ, १७ मंसिर । उद्योगी व्यवसायीहरुले दोहोरो प्रकृतिको कर खारेज गर्न माग गरेका छन् । उनीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको त्यस्ता कर खारेज गर्न माग गरेका हुन् । नेपाल उद्योग...

बेपत्ता व्यक्ति छानबिन आयोगको टोली बझाङमा

बझाङ, १७ मंसिर । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोली बझाङ आइपुगेको छ । आयोगका अध्यक्ष युवराज सुवेदीको नेतृत्वमा आयोगका सदस्य सरिता थापा र उपसचिव पुरुषोत्तम सुवेदीलगायतको टोली बझाङ पुगेर द्वन्द्वको बेला यहाँबाट...

प्रदेश राजधानी पोखरासँग जोड्ने सडक निर्माणमा जोड

नवलपरासी, १७ मंसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग जोड्ने सडक निर्माणको कामले गति लिन सकेको छैन । आफ्नै प्रदेशको बाटो हुँदै राजधानी पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती–बोझापोखरी हुँदै कोखेटारसम्मको...

आगो ताप्ने क्रममा जलेर पुतलीको मृत्यु

सन्धिखर्क, १७ मंसिर । अर्घाखाँची जिल्लामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने ७१ वर्षीया पुतली नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना...

प्रहरी निरीक्षकविरुद्धनै पत्नीले दिइन बहुविवाहको उजुरी

म्याग्दी, १७ मंसिर । म्याग्दीकाे बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपील...

संसदको विशेष अधिवेशन छिटो बोलाउनुपर्छः डा.प्रकाशशरण महत

बारा, १७ मंसिर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले फागुनै पार्टीको १४औँ महाधिवेशन हुने बताएका छन् । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ मा मंगलबार स्व.अनुप सहनीको १३औँ दिनको पून्यतिथिका अवसरमा आयाजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै...

अब सरकारको लक्ष्य विकास र समृद्धि हुनुपर्छ : वरिष्ठ नेता पौडेल

दमौली, १६ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दुई निर्वाचन क्षेत्र जोड्न सेती नदीमाथि निर्मित पक्की पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् । उहाँले तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गतको...

खाना पकाउँदा पकाउँदै प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते

हुम्ला, १६ मंसिर । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली–३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् । मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा...

राष्ट्रिय गौरवका आयोजनामा कोरोनाको असर अध्ययन गर्न उपसमिति गठन गरिने

काठमाडौं, १६ मंसिर । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड–१९ को असर अध्ययन गर्न उपसमिति गठन गर्ने भएको छ । समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूमा कोभिड–१९ ले...

तनहुँका सांसद सिग्देल भन्छन्– जनतालाई विकास दिन यो सरकार कटिवद्ध छ

 तनहुँ (म्याग्दे) १६ मंसिर । प्रतिनिधिसभाका सदस्य एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले जनतालाई विकास दिन यो सरकार कटिवद्ध भएको बताएका छन् । सरकारको काम कारबाही देखेर प्रतिपक्ष दल आँत्तिएको भन्दै उनले सरकारको...

देशको विकासका लागि नेपालले भारत र चीनसँग उत्तिकै फाइदा लिनुपर्छ : डा. महत

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर...

१२ लाख ३० हजार बिगो नतिरी फरार भएका नुवाकोटका सुवास लामा पक्राउ

काठमाडौं, १६ मंसिर । १२ लाख ३० हजार बिगो नतिरी फरार भएका ठगी मुद्दाका दोषी पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले २०६७ जेठ १९ गते १२ लाख ३० हजार बिगो कायम गरेको तर...
1 4,167 4,168 4,169 4,170 4,171 11,458