आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

कोरोना संक्रमणविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

 काठमाडौं, ३० चैत । दोस्रो चरणमा फैलिरहेको कोभिड–१९ (कोरोना) भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान हुरू...

मन्त्रिपरिषद बैठक आज साँझ बस्दै, कोरोना नियन्त्रणबारे रणनीति बनाउने

काठमाडौं, ३० चैत । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको...

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

बुटवल, ३० चैत । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की...

कोरोना संङक्रमण बढेपछि ३० अप्रिलसम्म विद्यालय बन्द

काठमाडौं, ३० चैत । छिमेकी देश भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संङक्रमण बढ्दै गएको भन्दै सरकारले ५ सयभन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालीन कर्फ्यु...

नयाँ बसपार्कका टिकट काउन्टर बुधबारदेखि बन्द हुँदै

काठमाडौं, ३० चैत । गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउन्टर आगामी बुधबारदेखि बन्द हुने भएको छ । बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नाका लागि काउन्टर बन्द गर्न...

नेपाल आँखा अस्पतालको सर्जरी सेवा र आम्दानी उत्साहजनक

काठमाडौं, ३० चैत । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा. रामप्रसाद...

प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ४ जना सांसदको पद खारेज

जनकपुरधाम, ३० चैत । प्रदेश २ मा नेकपा माओवादी केन्द्रले ४ जना सांसदलाई बर्खास्त गरेको छ । ४ जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेशसभालाई बुझाएको छ । नेकपा एमालेमा लागेको भन्दै...

एमाले–कांग्रेसबीच चुनावी सरकारको तयारी

काठमाडौं, ३० चैत । एमालेका नेता महेश बस्नेतले एमाले र कांग्रेस मिलेर चुनावी सरकार बन्न सक्ने घोषणा गरेका छन् । जनता समाजवादी पार्टी (जसाप)भित्र सरकारका विषयमा विवाद भएकाले कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने...

कांग्रेस नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराजको निधन

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ । आफ्नो भाइको निधनबारे नेता पौडेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । गोविन्दराज रामचन्द्रका माइला भाइ हुन् ।...

प्रतिपक्षी दल काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । यसअघि हिजो...

भारतबाट आएका एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली, ३० चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आज सोमबार बिहान एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष छन् । मृतक फागुनको पहिलो साता...

बोडेमा जात्रा नरोकिने, आठौँ पटक बुद्धकृष्णले जिब्रो छेड्ने

भक्तपुर, ३० चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् । गत वर्ष...
1 3,798 3,799 3,800 3,801 3,802 11,461