सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

शेफ सन्तोष शाहलाई नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ सम्मान

काठमाडौं, १२ चैत । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई नबिल बैंकले ‘हिरोज् अफ नेपाल’ सम्मान प्रदान गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शीर उच्च...

स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेर मात्रै पठनपाठन गर्न अनुरोध

काठमाडौं, १२ चैत । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले कोरोना भाइरसको जोखिम पुनः बढेको भन्दै स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पूर्ण रूपमा पालना गरेर मात्रै पठनपाठन गर्न सम्पूर्ण विद्यालयहरूलाई अनुरोध गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल...

आगामी आइतबारदेखि मेलम्चीको पानी उपत्यकावासीको घर–घरमा पुग्दै

काठमाडौं, १२ चैत । आगामी आइतबार (चैत १५ गते) देखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी काठमाडौं उपत्यकावासीको घर–घरमा पुग्ने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित पशुजन्य उत्पादनहरुमा...

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

काठमाडौं, १२ चैत । पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र...

खनाल–नेपाल समूहले केपी ओलीसँग केन्द्रीय र स्थायी कमिटी बैठक माग गर्ने

काठमाडौं, १२ चैत । नेकपा एमालेका असन्तुष्ट पक्ष खनाल–नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग केन्द्रीय र स्थायी कमिटी बैठक माग गर्ने भएका छन् । विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग...

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं, १२ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । भोलि शुक्रबार दिउँसो ३ बजेका लागि उनले बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बस्ने...

कलंकीमा तरकारी किन्न निस्केकी मकवानपुरकी माया परिन् प्रहरीको फन्दामा

काठमाडौं, १२ चैत । काठमाडौंको कलंकीमा तरकारी निस्किएकी मकवानपुरकी एक महिलालाई पक्राउ गरेको छ । फुटपाथमा तरकारी किन्ने क्रममा नक्कली नोट प्रयोग गरेको आधारमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुरगढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया...

चितुवाको छालासहित रामेछापका सोमबहादुर पक्राउ

काठमाडौं, १२ चैत । संरक्षित बन्यजन्तु चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–८ इटबु सिपाडोलबाट चितुवाको १ थान छाला (आखेटोपहार) सहित रामेछाप उमाकुण्ड गाँउपालिका–४ बलखी बस्ने ३० वर्षीय सोमबहादुर...

सप्तरीमा २८ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत

सप्तरी, १२ चैत । सप्तरीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका–४ का २८ वर्षीय सञ्जय मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

१० तले नयाँ कर्पोरेट भवन बनाउँदै आयल निगम

काठमाडौं, १२ चैत । नेपाल आयल निगमले १० तलाको नयाँ कर्पोरेट भवन बनाउने भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । भूकम्पका कारण...

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान उपलब्ध गराउने

काठमाडौं, १२ चैत । जर्मनी सरकारले नेपालको समावेशी विकास र हरियाली फर्काउनका लागि १० मिलियन युरो अनुदान उपलब्ध गराउने भएको छ । अनुदानसम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड...

डढेलो गाउँमा पस्दा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट

खोटाङ, १२ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा...
1 3,799 3,800 3,801 3,802 3,803 11,418