सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

सप्तरीमा २८ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत

सप्तरी, १२ चैत । सप्तरीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका–४ का २८ वर्षीय सञ्जय मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

१० तले नयाँ कर्पोरेट भवन बनाउँदै आयल निगम

काठमाडौं, १२ चैत । नेपाल आयल निगमले १० तलाको नयाँ कर्पोरेट भवन बनाउने भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । भूकम्पका कारण...

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान उपलब्ध गराउने

काठमाडौं, १२ चैत । जर्मनी सरकारले नेपालको समावेशी विकास र हरियाली फर्काउनका लागि १० मिलियन युरो अनुदान उपलब्ध गराउने भएको छ । अनुदानसम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड...

डढेलो गाउँमा पस्दा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट

खोटाङ, १२ चैत । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा...

सरकारले गर्‍यो फेरि लकडाउन हुनसक्ने सङ्केत

काठमाडौं, १२ चैत । कोरोना भाइरसको संक्रमण वृद्धि हुन थालेसँगै सरकारले लकडाउन हुनसक्ने सङ्केत गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको...

ब्राजिलमा एकै दिन ३ हजार जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, १२ चैत । ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एकै दिन ३ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूले २४ घण्टाको अवधिमा भाइरसको संक्रमणका कारण ३ हजार २५१ जनाको मृत्यु भएको पुष्टि गरेका...

भारतमा भेटियो कोरोना भाइरसको नयाँ ‘डबल म्यूटेन्ट भेरियन्ट’

काठमाडौं, १२ चैत । भारतमा कोभिड १९ को ‘डबल म्यूटेन्ट भेरियन्ट’ भेटिएको छ । बुधबारमात्रै भारतमा करिब ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो ।...

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौं, १२ चैत । त्रिदेशीय कप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटवलको आफ्नो पहिलो खेलमा नेपालले आज किर्गिस्तानको २३ वर्षमुनिको टीमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालामा आज बिहीबार साँझ साढे पाँच बजे शुरु हुने छ ।...

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर, १२ चैत । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार...

देशभर क्वारेन्टिन र आइसोलेसन सेन्टरको विवरण संकलन गर्दै गृहमन्त्रालय

काठमाडौं, १२ चैत । गृह मन्त्रालयले देशभरका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन...

भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक

काठमाडौं, १२ चैत । भारतले अक्सफर्ड आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । आस्ट्राजेनेको उत्पादन कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ ।भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या...

माधव नेपालसहित चार नेताहरूले स्पष्टीकरणको जवाफ दिने

काठमाडौं, १२ चैत । एमालेका वरिष्ठ नेता माधव नेपालसहित चार नेताहरूले स्ष्टीकरणको जवाफ दिने भएका छन् । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताहरू माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र...
1 3,800 3,801 3,802 3,803 3,804 11,418