आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

अब दिइने विभूषणमा नयाँ नक्शा राखिने गृह मन्त्रालयको स्पष्टीकरण

काठमाडौँ, २८ चैत । गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा अङ्कित...

सरकार भरसक लकडाउन गर्ने पक्षमा छैनः पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०...

शैक्षिक संस्थाहरु तीन साता बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौँ, २८ चैत । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण जोखिम बढ्दै गएको र भयावह हुनसक्ने भन्दै सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।...

झापाका क्यान्सर पीडितलाई साउदीमा कार्यरत नेपालीबाट आर्थिक सहयोग

काठमाडौँ, २८ चैत । साउदी अरेबियाको अलमराई कम्पनीमा कार्यरत नेपालीहरुले झापाको हल्दिबारीका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । कम्पनीमा कार्यरत युवा धनपति खतिवडाको अग्रसरतमा हल्दिबारी गाउँपालिका १, फाल्गुनन्द चोकका ६४ वर्षीय क्यान्सर पीडितका...

भिजन पेपर कार्यान्वयन सबैको सहकार्य र समन्वयबाट मात्र संभव छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा...

महासंघद्वारा दश वर्षे भिजन पेपर सार्वजनिक, के-के छन् त कार्ययोजनाहरु ?

काठमाडौँ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । शनिबार महासंघको ५५ औँ वार्षिक साधारणसभाको अवसरमा एक सय कार्ययोजनासहित महत्वाकांक्षी दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ...

नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल विजयी भएका छन् । शनिबार केही जिल्लाको मतपरिणाम आएसँगै पोखरेलले जित हासिल गरेका हुन् । अधिकांश पोखरेलकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

राजकुमार फिलिपको निधनमा राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३९ जनाको मृत्यु, डिस्चार्ज कति ?

काठमाडौं, २८ चैत । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३ हजार ३९ जना पुगेको...

३५३२ जनाको पीसीआर परीक्षण गर्दा शुक्रबार थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३३७ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ३ हजार ५३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।...

नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको छ: पौडेल

काठमाडौँ, २८ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार...

नागरिक सतर्क नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकस्तरमा सचेतता नपनाइए मुलुकमा पुनः लकडाउन हुन सक्ने सङ्केत गरेका छन् । आज शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा ओलीले लकडान...
1 3,802 3,803 3,804 3,805 3,806 11,461