आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

संसदीय प्रजातन्त्र मान्ने कांग्रेसले मध्यावधीलाई स्वीकार गर्नुपर्छः गोविन्द भट्टराई

तनहुँ, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले संसदीय प्रजातन्त्र मान्ने कांग्रेसले मध्यावधीलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्नपर्ने बताएका छन् । गृहजिल्ला तनहुँको ब्यास नगरपालिका–...

हातखुट्टा बाँधेर सरकारमा जाने पक्षमा छैनौँः डा.महत

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले स्वाभिमान कांग्रेस बन्न अपील गरेका छन् । काठमाडौंमा शनिबार एञ्जिलिना शिवशक्ति ट्रष्टको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेस पार्टीलाई बलियो बनाउन स्वाभिमानी हुनुपर्ने बताए । उनले...

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २९ चैत । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ ।...

लहानमा गोली हानेर सुनचाँदी पसलेको हत्या, शंकास्पद दुई जना पक्राउ

लहान, २९ चैत । सिरहा जिल्लामा गोली प्रहार गरेर सुनचाँदी पसल गर्ने व्यक्तिको हत्या भएको छ । शनिबार मध्यराति लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई गोली हानेर हत्या भएको प्रहरीले...

अब दिइने विभूषणमा नयाँ नक्शा राखिने गृह मन्त्रालयको स्पष्टीकरण

काठमाडौँ, २८ चैत । गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा अङ्कित...

सरकार भरसक लकडाउन गर्ने पक्षमा छैनः पर्यटनमन्त्री ढकाल

काठमाडौँ, २८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटिरहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०...

शैक्षिक संस्थाहरु तीन साता बन्द गर्न सरकारलाई सिफारिस

काठमाडौँ, २८ चैत । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण जोखिम बढ्दै गएको र भयावह हुनसक्ने भन्दै सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।...

झापाका क्यान्सर पीडितलाई साउदीमा कार्यरत नेपालीबाट आर्थिक सहयोग

काठमाडौँ, २८ चैत । साउदी अरेबियाको अलमराई कम्पनीमा कार्यरत नेपालीहरुले झापाको हल्दिबारीका क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । कम्पनीमा कार्यरत युवा धनपति खतिवडाको अग्रसरतमा हल्दिबारी गाउँपालिका १, फाल्गुनन्द चोकका ६४ वर्षीय क्यान्सर पीडितका...

भिजन पेपर कार्यान्वयन सबैको सहकार्य र समन्वयबाट मात्र संभव छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक रुपान्तरण २०३० को कार्यान्वयनमा सबै पक्षको योगदान आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा...

महासंघद्वारा दश वर्षे भिजन पेपर सार्वजनिक, के-के छन् त कार्ययोजनाहरु ?

काठमाडौँ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । शनिबार महासंघको ५५ औँ वार्षिक साधारणसभाको अवसरमा एक सय कार्ययोजनासहित महत्वाकांक्षी दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ...

नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल विजयी भएका छन् । शनिबार केही जिल्लाको मतपरिणाम आएसँगै पोखरेलले जित हासिल गरेका हुन् । अधिकांश पोखरेलकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

राजकुमार फिलिपको निधनमा राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौँ, २८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई इडनबराका राजकुमार फिलिपको निधन भएकामा आज एक शोक सन्देश पठाउँदै हार्दिक समवेदना व्यक्त गरेकी छन् । सन्देशमा राष्ट्रपति भण्डारीले राजकुमार फिलिपको निधनबाट...
1 3,801 3,802 3,803 3,804 3,805 11,460