६ कार्तिक २०८३, शुक्रबार

जनमत पार्टीकी अनिता देवीले भोलि बिहान मन्त्रीको सपथ लिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । अमनलाल मोदीको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्न लागेकी जनमत पार्टीकी अनिता देवीले भोलि बिहान मन्त्रीको सपथ लिने भएकी छिन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार बिहान १० बजेको उनको सपथ राखिएको छ ।

अनिता देवीलाई मन्त्री बनाउन माओवादी केन्द्रले अमनलाल मोदीलाई आज मन्त्रीबाट फिर्ता बोलाएको छ ।