दमौली, २९ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा सोमबार बिहान खसेको पहिरो । पहिरोका कारण उक्त खण्ड दुईतर्फी अवरुद्ध भएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया