सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

देउवाले कुरो बुझे, रामचन्द्र–शेखर–गगनहरू मुख मिठ्याएर बसे

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन नचाहेको होइन । सरकारको नेतृत्व लिन चाहेको छ । प्रमुख विपक्षी दल भनेको वेटिङ सरकार पनि हो । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थालाई राम्रोसँग...

भारतमा एकैदिन करिब ६० हजारमा कोरोना संक्रमण

काठमाडौँ, १३ चैत । भारतमा एकै दिनमा ५९ हजार ६९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । यो...

ट्रकले ठक्कर दिँदा प्रदेश २ का मुख्यमन्त्रीको पिएसओ असईको मृत्यु

काठमाडौँ, १३ चैत । ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओ प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल...

भारतमा नेपाली महिलाको शव फेला

महेन्द्रनगर, १३ चैत । सात दिनदेखि हराइरहेकी कञ्चनपुरकी विवाहित महिला भारतमा मृत फेला परेकी छिन् । बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरथी राना भारतमा मृत फेला परेकी हुन् । भागरथी चैत ६ गते...

भोजपुरमा आगलागी हुँदा चार घर जलेर नष्ट

भोजपुर, १३ चैत । भोजपुर जिल्लामा सामुदायिक वनमा डढेलो लाग्दा चार चार घर जलेर नष्ट भएका छन् । बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी खुकैलामा आगोले जलेर चार घर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...

सिन्धुलीका एसपी हेडक्वाटर तानिए, थपलियाले पाए जिम्मेवारी

काठमाडौं, १३ चैत । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) आभुषण तिमल्सिनालाई तानेको छ । एसपी तिमल्सिनालाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ । सिन्धुलीको प्रमुखमा एसपी गोविन्द थपलियालाई...

सत्तारूढ एमालेको आज दुई समूहको छुट्टाछुट्टै बैठक

काठमाडौं, १३ चैत । सत्तारूढ एमालेको दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन् । शुक्रबार माधव नेपाल–झलनाथ खनाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेपाल–खनाल समूहले पार्टी...

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

महेन्द्रनगर, १३ चैत । कञ्चनपुरमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–६ स्थित शून्य दशमलव ३३ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

एमाले मुख्यालयमा पुग्यो नेपालसहित चारै नेताको स्पष्टीकरणको जवाफ

काठमाडौ, १२ चैत । नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ विहीबार दिएको...

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

काठमाडौँ, १२ चैत । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूत स्याद हाइदर शाहबीच बिहीबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत हाइदरलाई सफल कार्यकालको शुभकामना दिए ।...

दमौली खानेपानीको अध्यक्षमा वृषराजको उम्मेदवारी

-वि वि श्रेष्ठ दमौली, १२ चैत । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष पदमा सफल व्यवसायी तथा समाजिक क्षेत्रमा सक्रिय वृषराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही चैत १३ र...

घरमै होली मनाउन मकवानपुर प्रशासनको आग्रह

मकवानपुर, १२ चैत । मकवानपुर जिल्ला प्रशासनले यस वर्षको होली घरमै मनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेपछि नेपालमा पनि त्यसको प्रभाव हुनसक्न तर्फ ध्यान राख्दै प्रशासनले होली घरमै...
1 3,797 3,798 3,799 3,800 3,801 11,418