आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

सहकारी बैंक तालचोक शाखाद्वारा लक्ष्मी आदर्श माविमा सहकारी बाल क्लव गठन

पोखरा, ३१ चैत । राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा पोखरा महानगरपालिका–२७ स्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ । विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट...

५० वर्षीय गोपाल जोगीद्वारा ५ वर्षीया बालिका बलात्कृत

भोजपुर, ३१ चैत । स्थानीय गोपाल जोगीले पाँच वर्षीया एक बालिकामाथि बलात्कार गरेका छन् । बालिकालाई बलात्कार गरेको अभियोगमा षडानन्द नगरपालिका–१ का ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गोपालले...

व्यवसायी दीपेन्द्र कुमार खत्री कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष नियुक्त

काठमाडौं, ३१ चैत । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दीपेन्द्र कुमार खत्री नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम तथा अनुसन्धान केन्द्रको उपाध्यक्ष पदमा मनोनित भएका छन् । व्यवसायीहरुका समस्या समाधानका लागि...

नक्कली बैना कागज बनाइ ५० लाख ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ३१ चैत । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठकुरीले नागार्जुन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं, ३१ चैत । ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका...

नव संवत्सर आरम्भ, सङ्कल्पमा ‘राक्षस’ उच्चारण हुने

काठमाडौं, ३१ चैत । प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ । आज बिहानदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राक्षस नामको संवत्सर ६० संवत्सरमध्ये ४९औँ...

कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्छ : डब्ल्यूएचओ

काठमाडौं, ३१ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने बताएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयसले महामारी सकिन अझै धेरै समय...

कोरोना रोकथामका लागि सरकारले आज नयाँ स्वास्थ्य मापदण्ड जारी गर्दै

काठमाडौं, ३१ चैत । कोरोना महामारीको दोस्रो लहर फैलिएको निश्कर्षसहित सरकारले आज जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । उप–प्रधानमन्त्री एवं सीसीएमसी संयोजक ईश्वर पोखरेलले सरकारका तर्फबाट आज सार्वजनिक अपिलसहित मापदण्ड जारी गर्ने...

हत्या गरी फरार व्यक्ति १७ वर्षपछि पक्राउ

काठमाडौं, ३१ चैत । बन्चरो प्रहार गरी छिमेकीको हत्या गरी फरार एक जनालाई बर्दिया प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । बर्दिया बढैयाताल–३ मा जितबहादुर गोदार क्षेत्रीको २०६० साल कात्तिक १० गते बन्चरो प्रहारपछि...

काठमाडौंका पाँच स्थानमा ट्राफिक बत्ती जडानको तयारी

काठमाडौं, ३१ चैत । सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा...

वैशाख ११ गते धरहरा उद्घाटन गरिने

काठमाडाैं, ३१ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्। भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण बाँकी रहे पनि प्रतीकका रुपमा...

विप्लवका नेता लाजलाग्ने अवस्थामा अर्काकी पत्नीसँग रंगेहात पक्राउ

अछाम, ३१ चैत । अछाम जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता महिलासँग अवैध क्रियाकलाप गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिका बारलामा नेकपा अछामका नेता पदम विक महिलासँग अनैतिक...
1 3,795 3,796 3,797 3,798 3,799 11,460