आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमा कोरोना पुष्टि

काठमाडौँ, १ चैत । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना पोजेटिभ भएको बुधबार ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण...

घरायसी विवादमा छोराको कुटपिटबाट वृद्ध बाबुको मृत्यु

काठमाडौँ, १ वैशाख । विराटनगरमा घरायसी विवादमा छोराले कुटपिट गर्दा एक जना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको हो ।...

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमा के-के भने ?

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हाँशिल गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दे उनले अनेकन असहज परिस्थितिका...

अब लिफ्टबाट धरहरा चढ्न सकिन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरामा लिफ्ट चढेर वृद्धवृद्धाले हेन सक्ने बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने बताएका हुन् । सम्बोधनका क्रममा...

पर्सामा स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ

पर्सा, १ वैशाख । वीरगञ्ज महानगरपालिका–६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित सोही महानगरपालिका–३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

गुल्मीका कर्मचारी चढेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, १ वैशाख । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वुधबार गुल्मीबाट प्युठानतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो ।...

गण्डकी प्रदेश सरकार संकटमा, केसीद्वारा समर्थन फिर्ता लिने घोषणा

काठमाडौं, १ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ । एमालेका पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशमा मुख्यमन्त्री छन् । गुरुङ एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली निकटका...

एमसीसीमा संसदले निर्णय नगरेकोमा प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी ओलीले अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता एमसिसीमा संसदले निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका...

भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन देउवाको अपील

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । देउवाले बुधबार शुभकामना सन्देश दिँदै २०७७ को वर्ष सम्पूर्ण...

परिवारसँग घरमै बसेर नयाँ वर्ष मनाउन उपप्रधानमन्त्री पोखरेलको अनुरोध

काठमाडाैँ, ३१ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन सम्पूर्ण देशबासीहरुलाई अनुरोध गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना सन्देश दिँदै उपप्रधानमन्त्री...

अब अनलाइन संचारमाध्यमको नवीकरण गर्नु नपर्ने

काठमाडौँ, ३१ चैत । अनलाइन संचारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधान सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता तथा पत्रकारद्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च...

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा पनि बस्ने

काठमाडौँ, ३१ चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रिपरिषदको बैठक अबदेखि सिंहदरबारमा पनि बस्ने र पत्रकारले छायांकन गर्न पाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पुनर्निर्माण भएसँगै उनले यस्तो बताएका हुन् । वि.सं. २०७२...
1 3,794 3,795 3,796 3,797 3,798 11,461