सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

तुवाँलोले ढाकेपछि हवाइ उडान बन्द

काठमाडौँ, १३ चैत । काठमाडौँको आकाशमा तुवाँलोले ढाकेपछि हवाई उडानहरु प्रभावित भएका छन् । शुक्रबार दिउँसो एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जनाएका छन् ।...

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

काठमाडौँ, १३ चैत । प्रदेश १ मन्त्रिपरिषदका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राई र प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सपथ लिएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री...

किन भेटे एमाले नेता महेश बस्नेतले रेशम चौधरीलाई ?

काठमाडौँ, १३ चैत । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले ज्यान मुद्दामा थुनामा रहेका जनता समाजवादी पार्टी (जसपा) का निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । बस्नेतले डिल्लीबजारस्थित कारागारमै पुगेर चौधरीलाई भेटेका हुन्...

मधेश मुद्दा र माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर: महन्थ ठाकुर

काठमाडौँ, १३ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको बताएका छन् । शुक्रबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक र...

बर्दियामा मुलुककै पहिलो सिकलसेल उपचार केन्द्र

बर्दिया, १३ चैत । बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बार बर्दियामा नगरपालिकाको रु चार करोड ३३...

नौ सय खाद्य वस्तुको नमूना परीक्षण

  काठमाडौँ, १३ चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा...

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ, १३ चैत । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकमा पार्टीले सोधेको स्पष्टिकरणका...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १३ चैत । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाली बजारमा छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा र तेजावी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी...

मेयरकप भलिबल हेर्न सार्वजनिक बिदा

ताप्लेजुङ, १३ चैत । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन...

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने नयाँ मन्त्री ?

काठमाडौँ, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् । आफ्नो सरकार नढल्ने पक्का भएपछि मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।...

संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु सहभागी हुँदै

काठमाडौँ, १३ चैत । नेकपा एमाले संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी हुने भएका छन् । यसअघि सहभागी नभएका उनीहरु शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा हुने बैठकमा सहभागी हुने भएका हुन्...

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

भोजपुर, १३ चैत । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...
1 3,796 3,797 3,798 3,799 3,800 11,418