६ कार्तिक २०८३, शुक्रबार

एमालेले मणि थापासँग सोधपुछ गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले थापासँग सोथपुछ गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि निष्क्रिय रहेका नेता थापालाई पार्टीका महासचिव शंकर पोखरेलले सोधपुछ गर्ने निर्णय भएको हो ।

पछिल्लो समय उनी पार्टीका कार्यक्रमहरूमासमेत देखिन छाडेका छन् ।