
काठमाडौं, ३० साउन । केशव स्थापित र सिरहाका प्रमोद यादवले नेकपा एमालेको केन्द्रीय सदस्यबाट बिदा लिएका छन् ।
उनीहरूको इच्छा बमोजिम नै पार्टीले केन्द्रीय सदस्यबाट हटाएको हो । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरू बुझाएको राजीनामा स्वीकृत गरेको हो ।
उनीहरूको ठाउँमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाइएको छ ।















प्रतिक्रिया