
काठमाडौं, २९ साउन । शैक्षिक प्रमाणपत्र कीर्ते आरोपमा थप ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार ६ जना सिटिजन्स बैंकका कर्मचारीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री, प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया