
काठमाडौं, २९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको अनुमानित एक क्वीन्टल बढि सुन जोख्ने प्रक्रिया सुरू भएको छ ।
‘ब्रेक शु’ बाट सुनलाई छुट्याएर जोख्ने प्रक्रिया सुरू भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनलाई ‘ब्रेक शु’ बाट छुट्याउने काम भइरहेको छ ।
‘ब्रेक शु’ बाट सुन छुट्याइसकेपछि सुन जोखिने छ ।
















प्रतिक्रिया