६ कार्तिक २०८३, शुक्रबार

कोशी प्रदेशसभा बैठक भदौ १ गतेका लागि आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ साउन। कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

बैठक भदौ १ गतेका लागि डाकिएको हो । यसअघि असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि बैठक स्थगित भएको थियो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै १ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।