३ कार्तिक २०८३, मंगलबार

बरामद एक क्वीन्टल बढि सुन आज पगालिँदै, पगालेपछि जोखिने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामत गरेको अनुमानित एक क्वीन्टल बढि सुन जोख्ने प्रक्रिया सुरू भएको छ ।

राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन आज पगाल्न सुरू गरिएको छ ।

सुन पगाल्ने र तौल लिने क्रममा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयका प्रतिनिधि, राजस्व अनुसन्धान विभागका प्रतिनिधि, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महाशाखाका प्रतिनिधि रहनेछन् ।

सुन पगालिसकेपछि सुनको तौल लिइने छ ।