शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

घोराहीमा राष्ट्रिय सभाको उप–निर्वाचनका लागि मतदान शुरु

घोराही, १७ जेठ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उप–चुनावका लागि दाङको घोराहीमा मतदान शुरु भएको छ । मतदान बिहान ९ बजेदेखि शुरु भएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृत...

सिंहदरबारमा कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसले सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखेको छ । कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन राखेको छ...

एमालेको स्थायी कमिटी बैठक भोलि बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं, १७ जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ । हिजो आइतबार बस्ने भनिएको बैठक आज सोमबारका लागि सारिएको थियो...

चन्द्रौटा खानेपानीमा सधै समस्या उपभोक्ताको बेहाल

चन्द्रौटा, १७ जेठ । दुई वर्ष पहिला इलाका प्रशासन कार्यालयमा चन्द्रौटाका उपभोक्ताहरूको उजुरीको आधारमा चन्द्रौटा खानेपानीलाई एक महिनाभित्र साधारणसभा गरी लेखा प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । निर्देशन दिएको पनि दुई वर्ष बिति...

थाइ राजाले पठाए नेपाललाई स्वास्थ्य सामग्री

काठमाडौं, १७ जेठ । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामग्री सहयोग गरेको छ । थाइल्याण्ड नरेश...

यी ४३० जनाको बाँकी सजाय मिनाहा (सूचीसहित)

काठमाडौँ, १६ जेठ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गतेदेखि लागू हुनेगरी ४३० कैदीहरूको कैद मिनाहाको घोषणा...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधन नियन्त्रणमा

काठमाडौँ, १६ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय ४२...

प्रतिबन्धित करिब २ लाख भारतीय रुपैयाँसहित पक्राउ

सप्तरी, १६ जेठ । हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

ढोरपाटन–६ मा तरुण कोषाध्यक्ष मगरको नेतृत्वमा स्वास्थ्य सामग्री वितरण

ढोरपाटन, १६ जेठ । नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरको नेतृत्वमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका– ६ का सबै घरहरूमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीको...

संसद विघटनको रिटमा जेठ १८ गतेलाई पेसी तोकियो

काठमाडौँ, १६ जेठ । संसद विघटनविरुद्धको रिटमा जेठ १८ गते सुनुवाई हुने भएको छ । सर्वोच्च अदातलतले उक्त रिटलाई जेठ १८ मा सुनुवाई हुनेगरी मुद्दा ‘हेर्दाहेर्दै’मा रखिएको जनाएको छ । दुई न्यायाधीशले बेन्च छाड्ने...

कोरोना संक्रमित पत्रकार गौतमको मृत्यु, मृतक पत्रकारको संख्या १९ पुग्यो

काठमाडौं, १६ जेठ । कोरोना संक्रमणका कारण आज थप एक जना पत्रकारको मृत्यु भएको छ । अन्नपूर्ण पोष्ट दैनिकको दोलखा सम्वाददाता तथा दोलखास्थित रेडियो भिमेश्वरका स्टेशन म्यानेजर रवीन्द्र गौतमको आज आइतबार काठमाडौंमा मृत्यु भएको...

पछिल्लो २४ घण्टामा ८२ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौँ, १६ जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ८२ वटा खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ८२ वटा खाली, यसअघिको स्टक रहेका ५ वटा भरी र...
1 3,614 3,615 3,616 3,617 3,618 11,408