
काठमाडौं, १६ असोज । बाँकेको नेपालगञ्जमा सेना परिचालन गरिएको छ ।
हिन्दु र मुस्लिमबीच हिंसा भड्किने सम्भावना बढेपछि आज दिउँसोबाट नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो ।
कर्फ्यूकै बीच पनि दुई समूहबीचको झडप भएपछि सेनानै परिचालन गर्नुपरेको हो । दिउँसो दुई समूहबीच ढुंगा हानाहान भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।















प्रतिक्रिया