शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

समाचार

चीनले अबदेखि एक दम्पतीलाई तीन वटासम्म बच्चा जन्माउन दिने

काठमाडौं, १७ जेठ । उत्तरी छिमेकी मुलुक चीनले दुई सन्तान मात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार आज...

चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने: विज्ञ

–राजाराम कार्की काठमाडौँ, १७ जेठ । धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपूर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको...

एकान्तकुनास्थित आकाशे पुलमुनि महिलाको शव भेटियो

ललितपुर, १७ जेठ । ललितपुरको एकान्तकुनास्थित आकाशे पुलमुनि एक अपरिचित महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१३ एकान्तकुनास्थित आकाशे पुलमुनि करिब ४५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।...

मैतीदेवीस्थित एक सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी

काठमाडौं, १७ जेठ । काठमाडौंको मैतीदेवीस्थित एक सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–२९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा अवस्थित गौथली बचत तथा ऋण सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २...

एमाले र जसपालाई विभाजन गराउन काँग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍यो : मन्त्री ढकाल

काठमाडौं, १७ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली काँग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् । आज सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै...

औषधि कालोबजारी अभियोगमा जनता मेडिकल स्टोरका सञ्चालक रजक पक्राउ

मोरङ, १७ जेठ । विभिन्न औषधि कालोबजारी गरेको अभियोगमा विराटनगरस्थित जनता मेडिकल स्टोरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक सोही ठाउँ बस्ने ३५ वर्षीय रविकुमार...

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

झापा, १७ जेठ । ९ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका–१ लसुनगञ्ज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको प्रहरीले बताएको...

अष्टलक्ष्मी शाक्यको आरोप : संविधान धुजाधुजा बनाउन खोजिँदैछ

काठमाडौं, १७ जेठ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संविधानलाई धुजाधुजा बनाउन खोजिएको आरोप लगाएकी छिन् । बागमती प्रदेशसभाको आज (सोमबार)को बैठकमा आफ्नो धारणा राख्ने क्रममा शाक्यले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेर अदालत गएर...

जसपाका नेता भट्टराई भन्छन्– तमासा नगरौं, हात मिलाएर आ–आफ्नो बाटो लागौं

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्र थप तमासा नदेखाउन नेताहरूलाई आग्रह गरेका छन् । वर्तमान समयले नयाँ ध्रुवीकरण खोजेको बताउँदै भट्टराईले हिजो आइतबार राति ट्विट...

भारतमा एकै दिन १ लाख ५३ हजार जना भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, १७ जेठ । पछिल्ले २४ घण्टामा छिमेकी मुलुक भारतमा १ लाख ५३ हजार जना ४८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि दैनिक ४ लाख जनासम्मलाई कोरोना देखिँदै आएको भारतमा सङ्क्रमण...

कोरोना संक्रमणबाट ३५ लाख ५६ हजार जनाको मृत्यु, ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ४१ लाखभन्दा बढी रहेको छ ।...

१० लाख डोज खोप लिन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदै

काठमाडौं, १७ जेठ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे...
1 3,613 3,614 3,615 3,616 3,617 11,409