१ कार्तिक २०८३, आइतबार

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आज दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्प गएको हो ।

बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।