शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

एमालेबाट निर्वाचित कास्कीका सबै जनप्रतिनिधिहरु एमालेमै रहने

कास्की, १९ भदौ । कास्कीमा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरु एमालेमै रहने भएका छन् । कास्कीका कुनै पनि जनप्रतिनिधिहरुले एमाले फुटाएर बनाइएको नेकपा एकिकृत समाजवादीलाई साथ नदिने भएका हुन् । पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको...

एमाले अध्यक्ष केपी ओली अस्वस्थ

काठमाडौँ, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओली निकट स्रोतका अनुसार उनलाई रुघा खोकीसहित ज्वरो आएको छ । अस्वस्थ भएपछि ओली अहिले...

भारतको जयनगरमा नेपाली युवकको घाँटी रेटिएको अवस्थामा शव भेटियो

काठमाडौँ, १९ भदौ । भारतको जयनगर बजार नजिक एक नेपाली युवकको शव फेला परेको छ । नेपालको सिरहासँग जोडिएको भारतको बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर नजिकै एक नेपाली युवकको घाँटी रेटिएको र शरीरका विभिन्न...

ट्राफिक प्रहरीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ, १९ भदौ । यही भदौ १६ देखि शुभारम्भ भएको “राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान” अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाखुशी स्थित नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम...

कैलालीमा विङ्गर र अटो ठोक्किँदा ३ जनाको मृत्यु

कैलाली, १९ भदौ । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म १ ज ३१९ नम्बरको विङ्गर र से १ ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

व्यास १४ सभापतिमा नरिमाया राना निर्वाचित

-वि वि श्रेष्ठ तनहुँ, १९ भदौ । नेपाली काँग्रेस व्यास नगरपालिका वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित भएकी छन् । १०५ जना क्रियाशिल रहेको वडा न. १४ मा सभापतिमा आकांक्षीहरु बीचमा सहमति...

करिब २ किलो यार्सागुम्बासहित ४ जना पक्राउ

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिका सामाखुसीबाट १ किलो ८ सय ५० ग्राम यार्सागुम्बा सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सामाखुसी डेरा गरी बस्ने गोरखा चुमनुब्री गाउँपालिका–३ घर...

हालसम्म बाढीपहिरो र डुबानमा परी १ सय १६ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौ, १९ भदौ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५३ जना पुरुष,...

आज यी स्थानमा भारी वर्षा हुन सक्ने, आइतबारदेखि पुनः मनसुन सक्रिय हुने

काठमाडौँ, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर मनसुनी वायुको प्रभावका कारण शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको...

एमसीसीबारे नेपालद्वारा अमेरिकालाई पत्र, के भन्यो दूतावासले ?

काठमाडौँ, १९ भदौ । नेपाल सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी)बारे थप स्पष्ट हुन भन्दै एमसीसी कार्यालयलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयले एमसीसीका कतिपय बुँदाबारे स्पष्ट पार्न अमेरिकी दूतावासमार्फत सरकारले...

गोरखामा गाउँपालिकाकी उप–प्रमुखले छाेडिन् काँग्रेस

गोरखा, १९ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप–प्रमुख विनु वाग्लेले आफ्नाे पार्टी नेपाली काँग्रेस छाेडेकी छन्। गत स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप–प्रमुख बनेकी वाग्लेले पार्टी परित्याग गरेको घोषणा...

राजविराजमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

सप्तरी, १९ भदौ । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन...
1 3,426 3,427 3,428 3,429 3,430 11,459