सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्रै सीमित गरिने

काठमाडौं, ३० साउन । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्ही अर्थात् जनैपूर्णिमा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ । बिहीबारबाट शुरु भएको बैठकमा हिजोसम्म ३१...

बुबाले हानेको गोली लागेर छोराको मृत्यु

पाल्पा, ३० साउन । पाल्पामा बुबाले हानेको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीका छोरा धनबहादुर छन् । कर्णबहादुरले मकैबारीमा आएको एक स्याललाई भरुवा बन्दुकले...

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी

भरतपुर, ३० साउन । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । शनिबार बिहान विमानस्थलको विशिष्ट कक्षमा विद्युतसर्ट भएर आगलागी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी...

शनिबारको बैठकबाट कांग्रेसको महाधिवेशनबारे आवश्यक निर्णय आउँछः गिरी

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशन सुनिश्चित गर्ने बताएका छन् । ​बिहीबारदेखि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने उनको...

पर्वतमा होटेल व्यवसायी तुलाचन मृत फेला

कुश्मा, ३० साउन । बिहीबार बिहानदेखि सम्पर्कबिहीन बनेका पर्वतको कुश्माका एक होटल व्यावसायी मृत अवस्थामा फेला परेका छन् । मुस्ताङ होटलका संचालक गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका १० डबल्याङमा मृत फेला परेका हुन्...

शनिबार यस्तो रहनेछ देशभरिको मौसम

काठमाडौं, ३० साउन । विभिन्न स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै...

माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्ने

काठमाडौं, ३० साउन । समग्र राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश...

अर्घाखाँचीमा पहिरोमा परेर मृत्यु

सन्धिखर्क, ३० साउन । पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पाणिनी–६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय मेघराज...

व्यक्तिगत स्वार्थका लागि मेयर महर्जनले सर्वोच्चको आदेश यसरी लत्याए, ठूलो दुर्घटना हुने पक्का

पुल्चोक, ३० साउन । सर्वोच्च अदालतको आदेश विपरित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाको कार्यालय अगाडिको मूल सडकको चोकमा समय फल्चा (पाटी) पुनर्निर्माण गर्न लागेका छन् । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको...

वी वील राइज फाउन्डेशनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं, २९ साउन । वी वील राइज फाउन्डेशनले नेपाल सरकारलाई सहयोगस्वरुप ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । हङकङस्थित सिल्क रोड इन्टरनेसनल फाउन्डेसनको सहयोग र वी वील राइजको सहकार्यमा करीब ५० लाख रुपैयाँ...

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न

बुटवल, २९ साउन । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शको पहिलो साधारणसभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । उक्त साधारणसभाले लुम्बिनी चेम्बर अफ कमर्शको १६ जना कार्यसमितिमध्ये १२ जना सदस्य समेत चयन गरेको छ...
1 3,425 3,426 3,427 3,428 3,429 11,416