आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

प्रधानमन्त्रीको एमसीसी पास गर्ने रणनीति, गठबन्धनमा विवाद

काठमाडौँ, २१ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पारित गर्ने नीति अघि सोपछि सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद सुरु भएको छ । प्रधानमन्त्री एमसीसी पास गर्ने रणनीतिमा पुगेपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत...

राष्ट्रिय गौरव बूढीगण्डकी आयोजना अगाडि बढाउन माग

काठमाडौँ, २१ भदौ । राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि हालसम्म कामको नाममा ठोस उपलब्धि हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना...

यी स्थानमा भारी वर्षा, कहिलेसम्म रहन्छ वर्षा ?

काठमाडौँ, २१ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही स्थानमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले भारी वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १,...

जनगायक जीवन शर्मालाई नेप्लिज अस्ट्रेलियनको सम्मान

काठमाडौँ, २० भदौ । नेप्लिज अस्ट्रलियन क्लब हाउस ग्रुपले जनगायक जीवन शर्मालाई सम्मान गरेको छ । “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको”, “सुकेर जाँदैन रुकेर रोकिँदैन झर्नाको पानी” जस्ता थुप्रै जनवादी गीत गाएर...

राष्ट्रपतिसमक्ष भाषा तथा दलित आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन आज...

सिआईबीको ईन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ

बाँके, २० भदौ । सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका...

नेपाल र भारतबीचको खेल सुरु

काठमाडौँ, २० भदौ । नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण फुटबल खेल सुरु भएको छ । दशरथ रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यससँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै...

झापामा आमाछोरा मृत फेला

झापा, २० भदौ । झापामा बिरिङ खोला किनारमा आमाछोरा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो...

त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै प्रदर्शन

काठमाडौँ, २० भदौ । त्रिचन्द्र कलेजको पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार कलेज परिसरमा विद्यार्थीहरुले त्रिचन्द्र कलेज इतिहास र सम्पदा भएको भन्दै यथाशीघ्र पुनर्निर्माण गर्न माग गरेका हुन् । सन् १९१८ मा...

थप १ हजार ८९ जनामा कोरोना पुष्टि, १५ सय ३४ निको, २० को मृत्यु

काठमाडौँ, २० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

एकै दिन १०८ अंकले घट्यो नेप्से

काठमाडौँ, २० भदौ । साताको पहिलो दिन नेप्से परिसूचक १०८.२६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से २८१८.७३ विन्दुमा पुगेर बन्द भएको छ । आज २ करोड ३० लाख ७९...

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको...
1 3,423 3,424 3,425 3,426 3,427 11,459