आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

धानबाली विशेषज्ञ बस्नेतको निधन

काठमाडौं, ३० साउन । वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्‍याएका उनी...

विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी ठाने मात्रै राप्रपाले गति लिन्छ : सुब्बा

सुनसरी, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले विचार, सिद्धान्त र निष्ठालाई सर्वोपरी मानेर अगाडि बढे मात्रै पार्टीले गति लिने बताएका छन् । ‘सबभन्दा माथि विचार, सिद्धान्त र निष्ठा हुन्छ...

शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ जना संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं, ३० साउन । शनिबार देशभर कोरोना भाइरसका २ हजार ६२४ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ७९५ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा...

२४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ८ हजार ६६७ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९४७ जना...

मौद्रिक नीतिले जनताको आत्मबल बलियो बनाएको छ : पूर्वगभर्नर डा. नेपाल

काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा आएको मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताएका छन् । कोभिड–१९ ले निरन्तर प्रभावित बनाइरहेको बेला आएको नीतिले...

एनआरएनए उपाध्यक्षका लागि पुनः उम्मेदवारी दिँदै धर्मराज अधिकारी

काठमाडौं, ३० साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबर २३ देखि २५ तारिखसम्मे हुने संघको १०औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । सोही...

माओवादीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने (कार्यतालिकासहित)

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । आज शनिबारदेखि शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय...

प्रचण्डको दाबी : आगामी चुनावमा प्रमुख शक्ति बन्ने पार्टी माओवादी नै हो

काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमार्फत सबैभन्दा ठूलो शक्ति बन्ने पार्टी नेकपा माओवादी नै भएको दाबी गरेका छन् । आज शनिबार काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटीको बैठकलाई...

ग्लोबल एनआरएन सिङगिङ आइडलमा छानिए यी २० जना उत्कृष्ट प्रतिस्पर्धी

दोहा, ३० साउन । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल...

भारतमा ३८ हजार ६६७ जनामा कोरोना संक्रमण, ४७८ जनाको मृत्यु

काठमाडौं, ३० साउन । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ लाख २९ हजार ७९८ जनाको नमूना परीक्षण गर्दा ३८ हजार ६६७ जनामा...

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

ताप्लेजुङ, ३० साउन । ताप्लेजुङमा विद्युत् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रतिशत राष्ट्रिय प्रसारण लाइन पुगेको हो । जिल्लाका नौ स्थानीय तहमध्ये छ...

डिजिटल नेपालको उत्कृष्ट परिकल्पनाकारले जिते एक लाख रूपैयाँ राशीको पुरस्कार

काठमाडौं, ३० साउन । लिभिङ आइसीटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको छ । विभिन्न विधामा ८ जना विद्यार्थीले रू. २५ हजारदेखि रू. १ लाखसम्मको पुरस्कार...
1 3,424 3,425 3,426 3,427 3,428 11,416