२ कार्तिक २०८३, सोमबार

यस्तो छ आज शनिबारको विदेशी मुद्राको विनिमय दर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।