आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

धरानको बीपी प्रतिष्ठानमा तोडफोड

काठमाडौँ, २१ भदौ । सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड भएको छ । नियमित काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि राजनीतिक दल सम्वद्ध युवाहरुले प्रदर्शन गरेका हुन् ।...

जाजरकोटमा पहिरोमा परेर १० वर्षीय बालकको मृत्यु

जाजरकोट, २१ भदौ । गए रातिदेखि आएको अविरल वर्षाका कारण नलगाड नगरपालिका–५ ढारसिर्केमा पहिरोमा परेर एकै घरका दुई व्यक्ति घाइते भएका छन् भने बालकको मृत्यु भएको छ । बिहान ३ः ०० बजे पहिरोसहित आएको...

नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने

काठमाडौँ, २१ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ । ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।...

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पा, २१ भदौ । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० थवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु...

संखुवासभा घटना: दुई बच्चासहित ६ जनाको हत्या, संलग्नको खोजी जारी

काठमाडौँ, २१ भदौ । संखुवासभामा २ जना बच्चासहित एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको...

स्थानीय तहसँग जोडिँदै परराष्ट्र मन्त्रालय

–नारायण न्यौपाने काठमाडौँ, २१ भदौ । परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दैछ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो...

सेयर बजार प्रभावित गर्ने नीति फिर्ता लिन गभर्नरलाई अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौँ, २१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई प्रभावित गर्ने नीति फिर्ता लिन गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । सोमबार अर्थमन्त्रालय बोलाएर अधिकारीलाई मन्त्री शर्माले सेयर लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि...

सुनको मूल्यमा गिरावट, कति छ तोलाको ?

काठमाडौँ, २१ भदौ । नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक सय रुपैयाँले घटेको छ । सोमबार बजारमा आइतबार भन्दा प्रतितोला एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी...

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछः ऊर्जामन्त्री भुसाल

काठमाडौँ, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उनले...

संखुवासभामा कसरी भयो एकै परिवारका ६ जनाको हत्या ? अनुसन्धान हुँदै

काठमाडौँ, २१ भदौ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जना मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला...

काठमाडौँमा यी क्षेत्रका ३८२ घर डुबानमा

काठमाडौँ, २१ भदौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँका ३८२ घर डुबानमा परेका छन् । त्यस्तै, प्रहरीले १३८ जनालाई उद्धार गरेको छ । काठमाडौँका खोलाका किनारका स्थान डुबानमा परेको हो । प्रहरीका अनुसार...

एमसिसी पास गर्ने तयारीमा सरकार, देशभर कडा सुरक्षा

काठमाडौँ, २१ भदौ । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) जसरी पनि अनुमोदन गराउने रणनीतिमा भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसी पास गराउने प्रक्रिया अघि बढाउँदा देशभर आन्दोलन चर्किने सम्भावनालाई...
1 3,422 3,423 3,424 3,425 3,426 11,459