९ कार्तिक २०८३, सोमबार

नेपालबाट बाहिरियो एक्जियाटा, नेपालका आचार्यको बेलायतमा रहेको कम्पनीले किन्यो सेयर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । मलेसियन कम्पनी एक्जियाटाले एनसेलबाट हात झिकेको छ ।

एक्जियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतमा रहेको एक कम्पनीलाई बेचेको हो।

एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको हो । सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर बेचिएको हो।