९ कार्तिक २०८३, सोमबार

एनपीएल : सुदूरपश्चिमले गुमायो दुई विकेट, विनोद र आरिफ आउट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ ।

लुम्बिनी लायन्सका शेर मल्लको बलमा सुदूरपश्चिमका विनोद भण्डारी आउट भएका हुन् ।

यसैगरी, आरिफ शेख पनि ६ बलमा शुन्य रन बनाउँदै आउट भएका छन् ।