सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २२ वर्षीय अन्सारी पक्राउ

सुनसरी, २९ साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारी छन् । उनलाई बिहीबार दिउँसो प्रहरीले...

एक थान पेस्तोलसहित तीन जना पक्राउ

पर्सा, २९ साउन । वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट एक थान पेस्तोलसहित तीन जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उप–महानगरपालिका–१५ ठेगाना भएका...

महासंघको ‘कोरोना राहत कोष’मा अष्ट्राटेक प्रालिका तर्फबाट तीन लाख रूपैयाँ सहयोग

काठमाडौं, २९ साउन । नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले स्थापना गरेको ‘कोरोना राहत कोष’का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रालिले तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । अष्ट्राटेक प्रालिका फाउण्डर...

ओलीबारेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं, २९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद मात्रिका यादवले एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन् । एमालेले सो अभिव्यक्ति हटाउन...

अन्ततः मन्त्री बन्न पाइनन् विमला, किन हटाइयो मन्त्रीको सूचीबाट नाम ?

बुटवल, २९ साउन । पदकै लागि पटक–पटक पार्टी परिवर्तन गरेर खुबै चर्चा कमाएकी लुम्बिनीकी सांसद बिमला ओलीको नाम मन्त्री बन्ने सूचीबाट काटिएको छ । बिहीबार पहिलो चरणमै मन्त्री बन्ने सूचीमा रहेकी बिमलालाई माओवादीकै सांसदहरूले...

सांसद बिमला ओली र मन्त्री बनेका शाहीलाई एमालेले सांसदबाट पदमुक्त गराउने

बुटवल, २९ साउन । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका अजय शाहीलाई सांसदबाटै पदमुक्त गराउने तयारी थालेको छ । चार दलीय गठबन्धनलाई सघाउँदै मन्त्री बनेका सांसद शाहीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको लुम्बिनी...

एमालेको विवाद समाधान हुन नदिन भ्रमपूर्ण प्रचार गरियो : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं, २८ साउन । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रको आन्तरिक विवाद समाधान नहोस् भन्ने उद्देश्यका साथ पार्टी नेतृत्व र आफूविरुद्ध भ्रमपूर्ण प्रचार शुरू गरिएको बताएका छन् । पार्टी अध्यक्ष...

२७ वटा सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न

काठमाडौं, २९ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह...

साढे तीन वर्षमा के–के गरे लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री पोखरेलले ?

काठमाडौं, २९ साउन । मुलुक संघीय प्रणालीमा गएसँगै गठन भएको लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री शंकर पोखरेले तीन वर्ष पाँच महिना २५ दिनपछि राजीनामा दिएर विदा भएका छन् । उनको सत्ता वहिर्गमनसँगै लुम्बिनीमा हिजो बिहीबारमात्रै...

सोनल कमिशन उठाउन सक्रिय, महतोलाई जसपाबाट निकाल्ने तयारी

काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा)भित्रको विवादले रुक्ने नाम लिएको छैन । उपेन्द्र यादवले जसपाको आधिकारिता पाएसँग महन्थ ठाकुरको अध्यक्ष पद गुमेको छ । अध्यक्ष पद गुमेपछि तनावमा परेका ठाकुर जिल्ला...

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालू आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । सरकार परिवर्तन भएको हुनाले मौद्रिक नीति ल्याउन ढिला भएको थियो । सरकारले देशको...

आफूविरुद्धका निरन्तर प्रचारवाजी भएपछि डा.महतद्वारा दुःख व्यक्त

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले आफूविरुद्ध आएका समाचार र प्रचारवाजीप्रति चिन्ता व्यक्त गरेका छन् । सह–महामन्त्री डा.महतले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा आएको भिडियोका विषयमा आफूलाई जोडेर...
1 3,427 3,428 3,429 3,430 3,431 11,416