शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

काँग्रेस महामन्त्रीका उम्मेद्वार गगन थापा पौडेल समूहको पत्रकार सम्मेलनमा

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसका रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मलेनमा नेता गगन थापा उपस्थित भएका छन् । पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा सहभागी...

पूर्वसचिव रेग्मीको निधन

काठमाडौँ, १७ भदौ । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको...

‘सलाम छ पद्मा तिमीलाई’ तीज गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । पूर्वमन्त्री तथा एमाले नेतृ पद्माकुमारी अर्यालको सम्मान स्वरुप ’सलाम छ पद्मा तिमीलाई’ बोलको तीजको गीत सार्वजनिक भएको छ । अर्याल र समर्थक समुहले तयार पारेको गीतमा पूर्णकला बिसीले स्वर दिएकी छिन् ।...

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प

बाँके, १७ भदौ । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले...

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ, १७ भदौ । बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ...

प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न दूत पठाएपछि गठबन्धनमा खैलाबैला

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्न आफ्ना दूत पठाएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलको नेता ओलीलाई भेट्न...

म्याग्दीमा खुल्न थाले विद्यालय

म्याग्दी, १७ भदौ । यहाँका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन्...

प्रधानमन्त्रीले भदौ २२ पछि मन्त्रिपरिषद विस्तार गर्ने, मन्त्रीमा क–कसको चर्चा ?

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । देउवाले जसपा र एमालेबाट विभाजन भएका दलहरूको आग्रहमा देउवाले भदौ २२ गतेसम्मका लागि मन्त्रिपरिषद विस्तारको कामलाई थाँती...

पूर्व पश्चिम महेन्द्र राजमार्ग दुईतर्फीरुपमा सञ्चालन

कावासोती, १७ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम महेन्द्र राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा...

सिस्नेखोलामा पुल अलपत्र पारेका ठेकेदारलाई पक्राउ गर्न सीडीओको आदेश

घोराही, १७ भदौ । दाङको सिस्नेखोलामा पुल निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय दाङले तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको । लमही–घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई...

बामदेव जति छटपटाए पनि प्रधानमन्त्री बन्न नसक्ने : सूर्य थापा

काठमाडौं, १७ भदौ । एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाएका छन् । थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छटपटाए पनि...

झापामा ब्राउन सुगरसहित ३ जना पक्राउ

दमक, १७ भदौ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका– ४ मदनपुरबाट लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले ५...
1 3,429 3,430 3,431 3,432 3,433 11,459