९ कार्तिक २०८३, सोमबार

दुर्गा प्रसाईंले नागरिक सरकार घोषणा गर्दै, प्रधानमन्त्री आफैँ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नागरिक सरकार घोषणा गर्ने भएका छन् ।

प्रसाईंले राजनीतिक दलहरूविरूद्व आन्दोलनका लागि आफ्नै नेतृत्वमा यही मंसिर ३० गते नागरिक सरकार घोषणा गर्ने भएका हुन् । नागरिक सरकारको प्रधानमन्त्री प्रसाईं आफैँ बन्नेछन् ।

मन्त्रिमण्डलमा को-को रहने भन्नेबारे गृहकार्य भइरहेको जानकारी दिइएको छ ।