९ कार्तिक २०८३, सोमबार

एनपीएल ३ : उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो, पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठडाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

योसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको हो ।

खेल अबको केहीबेरमा सुरु हुनेछ ।