९ कार्तिक २०८३, सोमबार

पेट्रोल र डिजेलको मूल्य घट्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ।

निगमले पेट्रोलको प्रतिलिटर २ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।

एलपी ग्यासको मूल्य भने यथावत छ ।