आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

काठमाडौं उपत्यकामा बिहीबार थपिए ११३३ जना संक्रमित

काठमाडौं, २८ साउन । बिहीबार देशभर कोरोना भाइरसका ३ हजार २६० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार १३३ जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको...

२४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १० हजार ०६ जनाको आरटी–पीसीआर गर्दा २ हजार ४७३ जना...

लुम्बिनीमा नयाँ सरकार गठन, सात सदस्यीय मन्त्रिपरिषद विस्तार

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशमा प्रदेशसभा नयाँ सरकार गठन भएको छ । प्रदेशसभा सदस्य कुलप्रसाद केसीको मुख्यमन्त्रीत्वमा आज बिहीबार नयाँ सरकार गठन भएको हो । नवनियुक्त मुख्यमन्त्री केसीले आजै आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने...

माधव नेपालले एमाले छोड्ने हल्ला सत्य नहोस् : बडाल

काठमाडौं, २८ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताका लागि पर्याप्त आधार भएकाले घनिभूत छलफल गरेर...

लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

काठमाडौं, २८ साउन । सुनसरीको दुहबीमा सञ्चालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ...

कोरोना संक्रमणबाट पत्रकार विष्टको निधन, मृतक पत्रकारको संख्या २१ पुग्यो

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको गत शनिबार (साउन २३ गते) निधन भएको हो...

पौडेल पक्षले महाधिवेशन भाँड्न लागेको देउवा पक्षीय जिल्ला सभापतिहरूको निष्कर्ष

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्षमा संस्थापन (देउवा) पक्षीय जिल्ला सभापतिहरू पुगेका छन् । ललितपुरको समिट होटेलमा आज बिहीबार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरूको बैठकले...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । काँग्रेस, जनमोर्चा र...

लुम्बिनीको सत्तामा निर्णायक बनेकी विमला ओली पनि मन्त्री बन्दै

बुटवल, २८ साउन । लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएर निर्णायक मानिएकी विमला ओली नयाँ सरकारमा मन्त्री बन्ने भएकी छिन् । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी तत्कालीन...

प्रवेशपत्रका आधारमा विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, २८ साउन । सरकारले त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको...

बीपी प्रतिष्ठान धरानमा अख्तियारको छापा

धरान, २८ साउन । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । आज बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालसहितको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।...

तीन वटै तहका जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गरौं : एमाले सांसद बिक

काठमाडौं, २८ साउन । नेकपा एमालेकी सांसद आशाकुमारी विकले तीनवटै तहका जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेकी छन् । आज बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्दै त्यसबारे छानबिन...
1 3,428 3,429 3,430 3,431 3,432 11,415