९ कार्तिक २०८३, सोमबार

बालकृष्ण खाँण तत्काल थुनामै रहने, अर्को इजलासले फैसला गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तत्कालका लागि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीसको राय बाझिएपछि उनलाई तत्कालका लागि थुनामै राख्न आदेश दिएको हो । उनको विषयमा अब अर्को इजसालले फैसला गर्नेछ ।

अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने छ ।