९ कार्तिक २०८३, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण: कसको हकमा के आदेश ?

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तले उच्च अदालत पाटनमा दायर गरेको रिटमा आदेश सुनाएको छ ।

अदालतले केहीलाई थुनामै राख्न आदेश दिएको छ भने केहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण अर्को इजलासले टुंगो नलगाउञ्जेल थुनामै रहने भएका छन् ।

अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।

कसको हकमा के आदेश ?