
काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न अदालतले आदेश दिएको छ ।
रायमाझीसहित प्रकरणमा पक्राउ परेकाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।
यस्तै उनका छोरा सन्दीप रायमाझीसँग भने ३० लाख धरौटी माग गरिएको छ ।















प्रतिक्रिया