आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

संसद बैठक आज बस्दै, कार्यसूचीमा नपरे पनि एमसीसी अगाडि बढाउने तयारी

काठमाडौं, ६ माघ । गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल...

एमसीसीबारे निर्णय लिन संसद बैठकअघि सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक बस्दै

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएका छ । हिजो बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज शुक्रबार बिहान...

मन्त्रिपरिषदद्वारा श्रमिक अस्पताललाई सैद्धान्तिक सहमति

काठमाडौं, ६ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति...

निर्वाचन आयोगले अध्यावधिक गर्‍यो राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको विवरण

काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापा बनेको विवरण अध्यावधिक गरेको छ । पार्टीले थापा अध्यक्ष रहेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा दिएको निवेदन सदर गर्दै...

शुक्रबारको संसद बैठकको कार्यसूचीमा परेन एमसीसी

काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसी परेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले...

देउवा–ओलीबीच के भयो सहमति ?

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार साँझ गठबन्धनका दलहरुको बैठकमा एमसीसीका विषयमा सहमति नभएपछि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित अध्यक्ष ओलीलाई भेट्न...

देउवा-ओली भेटवार्ता सकियो, के भयो छलफल ?

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीबारे भएको छलफलमा सहमति नजुेटपछि प्रधानमन्त्री...

संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकन सहयोग परियोजना संसदमा पेश गर्ने घोषणा गरेका छन् बिहीबार साँझ बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने घोषणा गरेका हुन्...

प्रेस चौतारी नेपाल प्रदेश तथा केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन

-विवि श्रेष्ठ दमौली, ५ फागुन । प्रेस चौतारी नेपाल तनहुँ शाखाले यही फागुन २१ गते हुने गण्डकी प्रदेश कमिटीको अधिवेशन र फाल्गुण २७ र २८ गते केन्द्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको...

सत्तारुढ गठबन्धनमा एमसीसीबारे बनेन सहमति, शुक्रबार विहान फेरि बैठक बस्ने

काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धन दलहरुको बैठक सहमति बिनै सकिएको छ । बिहीबार बालुवाटारमा करिब ३ घण्टा भएको छलफल निष्कर्षविहीन भएको हो । एमसीसीबारे निर्णायक छलफलका रुपमा हेरिएको बैठक निष्कर्ष बिनै सकिएको हो...

गौतमबुद्ध विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन उडान, जेठ २ गतेदेखि व्यावसायिक उडान

काठमाडौँ, ५ फागुन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु...

पाँच दिनदेखि उठेन उपत्यकाको फोहर

काठमाडौँ, ५ फागुन । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुनसकेको छैन । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा नै...
1 2,989 2,990 2,991 2,992 2,993 11,416