शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

एमाले अध्यक्ष ओली पोखरा जाँदै

काठमाडौँ, १२ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूवप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पोखरा जाने भएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने पार्टी अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमका लागि...

एएफसीको खेल तालिका सार्वजनिक

काठमाडौँ, १२ फागुन । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ ।एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको...

शेयर बजारमा पहिरो, एकै दिन ५९ अंकले घट्यो नेप्से

काठमाडौँ, १२ फागुन । साताको अन्तिम दिन शेयर बजारमा भारी गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ को बिन्दुमा झरेको हो । आजको दिन सबै कम्पनीले गुमाएका...

टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

रुकुम, १२ फागुन । रुकुम (पूर्व)को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द...

बजेट खर्च गर्ने योजना बनाउन आग्रह

मनाङ, १२ फागुन । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बढीभन्दा बढी बजेट खर्च हुनेगरी योजना तथा कार्यक्रमहरु अघि सार्न आग्रह गर्नुभएको छ । प्रदेशको अर्थ मन्त्रालयले आज लमजुङमा आयोजना गरेको बजेट कार्यान्वयन र...

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

काठमाडौँ, १२ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको मेला यस वर्ष भने सञ्चालन गरिने...

सेनालाई एकलाख मात्रा खोप उपहार

काठमाडौँ, १२ फागुन । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले...

जब चिनेन प्रर्दशनकारीलाई प्रहरीले

काठमाडौँ, १२ फागुन । अमेरिकी सहयोग परियोजना एनसिसीको विरोधमा आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । यसैबीच एमसिसविरूद्ध प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले बाटोमा हिड्ने मानिसहरू लाई‌ समेत लाठिचार्ज गरेका...

रुसद्वारा युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाही सुरु

काठमाडौँ, १२ फागुन । रुसले युक्रेनमाथि पूर्णस्तरको शैन्य कारवाहीको घोषणा गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटीनले बिहीबार युक्रेन डनबस क्षेत्रमाथि शैन्य कारवाही सुरु गरिएको घोषणा गरेका हुन् । यससँगै युक्रेन तनावग्रस्त बनेको छ ।...

करको दायरा बढाएपछि ३८ प्रतिशत बढी राजस्व सङ्कलन

पर्सा, १२ फागुन । वीरगञ्ज महानगरपालिकाले करको दर नभएर दायरा बढाएपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ । कोरोना भाइरस सङ्क्रमणको नकारात्मक प्रभाव खेपिरहेका उद्योग व्यवसाय क्षेत्रलाई राहत दिने उद्देश्यले महानगरपालिकाले कर छुटको नीति ल्याएपछि...

गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्नुपर्छः रामचन्द्र पौडेल

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि नेकपा एमालेसँग सहकार्य गर्नुपर्ने बताएका छन् । बिहीबार गृहजिल्ला तनहुँमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले...

प्रतिनिधिसभाको बैठक स्थगित

  काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची...
1 2,990 2,991 2,992 2,993 2,994 11,459