आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

माटोका शिवलिङ्ग बनाउँदै महिला

बनेपा, ५ फागुन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा पुगेका महिलाले शिवलिङ्ग बनाउने काम गरिरहेका छन् । एकसय आठ फिट अग्लो त्रिशूल निर्माण मूल समारोह समिति पनौती–११, ओमकार टेलिभिजन र पनौती...

ट्र्याक खुलेको १६ वर्षपछि बेनी–हाँडेभीर–बरङजा सडक कालोपत्र हँदै

गलेश्वर, ५ फागुन । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ । जिसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा लिएको सो सडकको ट्र्याक...

‘सूचनाको हकसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ’

भादगाउँ, ५ फागुन । भक्तपुरका सरकारी कार्यालयले सूचनाको हकको प्रभावकारी कार्यान्वयन नगरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कात्तिक ८ गते जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने...

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ, ५ फागुन । काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । प्राधिकरणले नेपाल...

एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, ५ फागुन । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । वुधबारदेखि नै बसेको पार्टीको सचिवालय बैठक यस्तो निर्णय गरेको हो ।...

हाम्रो जोड गठबन्धन बचाउनेमा छः प्रचण्ड

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कसरी गठबन्धन बचाउने भन्नेमा लागेको बताएका छन् । बिहीबार अपराह्न माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा...

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

काठमाडौँ । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र...

सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान

बनियानी, ५ फागुन । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरेको छ । नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोशाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी...

मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन

काठमाडौँ, ५ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । संघले सभामुख अग्नि सापकोटा र संस्कृतिमन्त्री प्रेम आलेको व्यवहारको पनि आलचेना गरेको छ । बिहीबार काठमाडौँको नयाँ...

प्रचण्ड, नेपाल र जसपा नेताबीच छुट्टै छलफल

काठमाडौँ, ५ फागुन । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बेग्लै भेटवार्ता गरेका छन् । बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...

एमसीसी शुक्रबार टेबल गर्ने प्रधानमन्त्रीको अडान, प्रचण्डलाई यी तीन वटा विकल्प

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने अडान प्रस्तुत गरेका छन् । एमसीसी टेबल गर्न सहयोगका लागि सत्ता साझेदार नेकपा माओवादी...

खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला

सप्तरी, ५ फागुन । सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना ९गुडिया० बनाएर आवश्यकता पूरा गर्दैै आउनुभएको छ । उहाँ आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै हुनुहुन्छ । निरौला बौद्धिक अपाङ्गता...
1 2,991 2,992 2,993 2,994 2,995 11,415