शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

युक्रेनमा संकटकालको घोषणा

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि...

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

काठमाडौँ, १२ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध...

विरोध प्रदर्शनलाई संयमित बनाउन आयोगको आग्रह

काठमाडौँ, १२ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम भट्टराइद्वारा आज यहाँ...

सुनको मूल्य एकैदिन दुई हजार ५०० ले बढ्यो

काठमाडौँ, १२ व.फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा...

बर्ड–फ्लुु पुष्टि भएपछि कुखुरा नष्ट

चितवन, १२ फागुन । भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको...

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौँ, १२ फागुन । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य...

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

कैलाली, १२ फागुन । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने...

अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपुर, १२ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ...

बर्दिबासमा बौद्ध शिक्षा लागू हुँदै

महोत्तरी, १२ फागुन । बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र...

युक्रेनी सैनिकलाई हतियार छोडेर घर जान पुटिनको आग्रह

युक्रेनी, १२ फागुन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई निःशस्त्रीकृत तथा नाजीविहीन बनाउन चाहेको बताएका छन् । उनले युक्रेनी सैनिकहरूलाई हतियार त्याग्न र घर जान पनि आह्वान गरेका छन् । सम्बोधनमा पुटिनले विदेशी हस्तक्षेप...

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको...

प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

कलैया, १२ फागुन । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात÷आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा...
1 2,993 2,994 2,995 2,996 2,997 11,459