शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

समाचार

सिल्भर माउन्टेन स्कुल अफ होटेल मेनेजमेन्टमा पहिलोपटक बीआईसीए कार्यक्रम शुरू

काठमाडौं, १२ फागुन । सिल्भर माउन्टेन स्कूलअफ होटेल म्यानेजमेन्टले पहिलो पटक अन्तर्राष्ट्रिय पाककला बीआईसीएमा स्नातक कार्यक्रम शुरु गरेको छ । चार वर्षे बेलायतको क्वीन मार्गरेट विश्वविद्यालयसंग सम्बन्धन प्राप्त सो कार्यक्रम शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयद्वारा...

ब्रिटिस एजुकेशन ग्रुपको ‘द उलविच इन्स्टिच्युट’ दुबइमा

काठमाडौं, १२ फागुन । द ब्रिटिस एजुकेशन ग्रुपले दुबइमा पनि ‘द उलविच इन्स्टिच्युट’को उद्घाटन गरेको छ । सन् २००३ देखि द ब्रिटिस एजुकेशन ग्रुप सञ्चालनमा रहेको छ । काठमाडौंको द ब्रिटिस कलेजसहित लण्डन र...

राप्रपा नेपालको साँस्कृतिक मञ्च गठन, अध्यक्ष सागरराज

काठमाडौं, १२ फागुन । राप्रपा नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्च हिजो बुधबार गठन भएको छ । राज सागरको अध्यक्षतामा गठित ३१ सदस्यिय साँस्कृतिक मञ्चको उपाध्यक्षमा समिरा तामाङ, ओम प्रकाश चौधरी, महामन्त्रीमा कृष्ण...

राष्ट्रिय बीमा संस्थान ५५औं वर्षमा प्रवेश

काठमाडौं, १२ फागुन । पूर्ण सरकारी स्वामित्वको जीवन बीमाप्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका...

नेपाल एपीएफ अस्पतालमा इमर्जेन्सी र ओटी भवन शिलान्यास

काठमाडौं, १२ फागुन । नेपाल एपीएफ अस्पताल बलम्बुको हाताभित्र निर्माण हुन लागेको इमर्जेन्सी र ओटी भवनको शिलान्यास गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हिजो बुधबार सो भवनको शिलान्यास गरेका हुन् । बुधबार...

सहकारीको ब्याज समायोजन गर्न बागलुङका सहकारीकर्मीको माग

बागलुङ, १२ फागुन । बागलुङका सहकारी संघहरुले सहकारीको ब्याजदर पुनरवलोकन गर्न माग गरेका छन् । जिल्ला सहकारी संघको अगुवाईमा जिल्लामा रहेका विषयत सहकारी संघहरु र कोअपरेटिभ म्यानेजर्स क्लवले सहकारीको ब्याजदर पुनरावलोकनको माग गर्दै सहकारी...

नवलपरासीमा पाँच वर्षीया बालिका बलात्कृत

नवलपरासी, १२ फागुन । नवलपरासी पश्चिममा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीय युवक छन् । उनको पहिचान प्रहरीले गोप्य राखेको...

युक्रेनमा आपतकाल घोषणा

युक्रेन, १२ फागुन । युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरुलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो...

प्रतिनिधि सभामा आजदेखि एमसीसीमाथिको छलफल शुरू हुँदै

काठमाडौं, १२ फागुन । विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आज बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफलका लागि प्रस्तुत गरिने भएको छ । संसद् सचिवालयले सरकारले एमसीसीमाथि छलफलका लागि प्रस्ताव गर्ने...

एमसीसीबारे चीनको यस्तो टिप्पणी

काठमाडौँ, ११ फागुन । चीनले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रश्न गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले एससीसी उपहार हो कि पान्डोराज बक्स हो भनेर प्रश्न गरेकी हुन् । उनले आफ्नो नियमित...

प्रधानमन्त्री देउवाद्वारा कलाकार लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्यातिप्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कलाकार लामाको आज बिहान निधन...

पशुपतिनाथ विश्वमा नेपाल चिनाउने माध्यम भएकाले सुरक्षा हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ, ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताउनुभएको छ । महाशिवरात्रि २०७८ का अवसरमा सुरक्षा व्यवस्था अनुगमन...
1 2,994 2,995 2,996 2,997 2,998 11,459