आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

समाचार

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँ, ६ फागुन । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...

भारी बोकेरै परिवारको खर्च जोहो

दार्चुला, ६ फागुन । अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्नुहुन्छ । गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उहाँले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने...

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

कञ्चनपुर, ६ फागुन । कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा...

प्रधानमन्त्री देउवालाई खुलापत्र : बाँचिरहेकी भए मेरी छोरी तपाईंका छोराजस्तै ३३ वर्षकी हुन्थिन्

सम्माननीय शेरबहादुर देउवाज्यू, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं । २०७८ फाल्गुन ५ विषय : विधिको शासन कायम गर्ने तथा अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा यहाँको प्रतिबद्धताका सम्बन्धमा । प्रधानमन्त्रीज्यू, मैले तपाईंसँग व्यक्तिगत...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गर्न महासंघको माग

काठमाडौं, ६ फागुन । नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमहरूलाई सरकारी सेवासुविधाबाट वञ्चित गर्न माग गरेको छ । महासंघको प्रतिनिधिमण्डलले हिजो बिहीबार अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’लाई भेटी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन...

सैनिक श्रीमती संघद्वारा स्थानीय विद्यालयलाई सहयोग

काठमाडौं, ६ फागुन । ‘सेना दिवस–२०७८’ को उपलक्ष्यमा नेपाली सेना तथा सैनिक श्रीमती संघले सिरहाको एक विद्यालयलाई सहयोग गरेको छ । विष्णुपुर गाँउपालिका–४ थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई संघले विद्यालयलाई फर्निचर तथा स्टेशनरीका सामग्रीहरू...

बाल हिंसा रिपोर्टिङसम्बन्धी निर्देशिका निर्माण

चन्द्रौटा (कपिलवस्तु), ६ फागुन । बालबालिकामाथि हुने हिंसाका घटनाहरूको अनिवार्य रिपोर्टिङसम्बन्धी निर्देशिका तयार पारिएको छ । शिवराज नगरपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरूसँगको छलफलपश्चात् उक्त निर्देशिका तयार भएको हो । विभिन्न बहानमा बालबालिकाहरू हिंसामा परिरहेको बताउँदै...

ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौं : राप्रपा अध्यक्ष थापा

काठमाडौं, ६ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकाले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको...

संसद बैठक आज बस्दै, कार्यसूचीमा नपरे पनि एमसीसी अगाडि बढाउने तयारी

काठमाडौं, ६ माघ । गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल...

एमसीसीबारे निर्णय लिन संसद बैठकअघि सत्ता गठबन्धनको ‘निर्णायक’ बैठक बस्दै

काठमाडौं, ६ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएका छ । हिजो बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि आज शुक्रबार बिहान...

मन्त्रिपरिषदद्वारा श्रमिक अस्पताललाई सैद्धान्तिक सहमति

काठमाडौं, ६ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रस्ताव अनुसार श्रमिक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को वैठकले श्रमिक अस्पताल निर्माणको लागि सैद्धान्तिक सहमति...

निर्वाचन आयोगले अध्यावधिक गर्‍यो राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको विवरण

काठमाडौं, ६ फागुन । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालमा अध्यक्ष कमल थापा बनेको विवरण अध्यावधिक गरेको छ । पार्टीले थापा अध्यक्ष रहेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा दिएको निवेदन सदर गर्दै...
1 2,988 2,989 2,990 2,991 2,992 11,415