आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

समाचार

कांग्रेससँग गठबन्धन नटुटाउने सहमति भएको माधव नेपालको दाबी

काठमाडौँ, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कै कारण गठबन्धन नटुटाउने सहमति भएको बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले...

रुसी आक्रमणमा एकैदिन १३७ युक्रेनी नागरिकको मृत्यु हुँदा ३१६ घाइते

काठमाडौँ, १३ फागुन । रुसले बिहीबारदेखि थालेको आक्रमणमा हालसम्म १३७ युक्रेनी नागरिकको मृत्यु भएका छन् भने ३१६ घाइते भएका छन्। एनबीसी न्युजका अनुसार आज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ४०...

लमजुङमा सरकारी कार्यालयको प्रगति न्यून

लमजुङ, १३ फागुन । यहाँ रहेका सरकारी कार्यालयले आवश्यक काम गर्न नसक्दा न्यून प्रगति भएको देखिएको छ । जिल्लामा गण्डकी प्रदेश सरकारको मातहतमा रहेका नौ सरकारी कार्यालयहरुले विकास निर्माणमा खर्च गर्नलाई कन्जुस्याइँ गरेकाले कार्यालयको...

‘राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ, रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छ’ : प्रदिप ज्ञवाली

काठमाडौँ, १३ फागुन। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् । ज्ञवालीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेका हुन् ।उनले लेखेका छन्, ‘युक्रेनमा रुसी हस्तक्षेपको...

सरकारमा बस्ने नबस्नेबारे माओवादीको आकस्मिक बैठक बस्दै खुमलटारमा

काठमाडौँ, १३ फागुन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्। एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीका नेताहरू सत्ता गठबन्धनबाट बाहिरुनू पूर्व छलफलमा जुटेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

आगलागीबाट २० लाखको क्षति

मलङ्गवा, १३ फागुन । सर्लाहीको हरिपुर नगरपालिका–८ ठूलो जगतपुरस्थित एक क्रसर उद्योगमा आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा...

चन्द्रागिरिमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौँ, १३ फागुन । काठमाडौंको चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति...

सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार

काठमाडौँ, १३ फागुन ।आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार...

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

युक्रेन, १३ फागुन । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्नुभएको हो । उहाँले बिहीबार ह्वाइट हाउसमा सो...

संसद्को आजको बैठकमा एमसिसीमाथि छलफल हुने

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य...

ढोरपाटनमा सुरु भयो सिकारयाम

बागलुङ, १२ फागुन । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि नौ नाउर र सात झारलको सिकार कोटा तोकेको छ ।...

नवलपुरको पहाडी क्षेत्रमा इलाका प्रशासनको माग

कावासोती, १३ फागुन । नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै जिल्लाको पहाडी क्षेत्रमा इलाका प्रशासन कार्यालयको माग गरिएको छ । पहाडी क्षेत्रका बासिन्दाले जिल्ला सदरमुकाम कावासोती पुगी नागरिकता बनाउन यातायातको असहजताका...
1 2,986 2,987 2,988 2,989 2,990 11,459